राजनीति
जलवायु परिवर्तनबारे जनचेतना जगाउन कांग्रेसले गर्यो ‘ग्रीन रन’
नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना जगाउन ‘ग्रीन रन’ आयोजना गरेको छ । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउने क्रममा आज काठमाडौंमा कांग्रेसले ‘ग्रीन रन’ गरेको हो । कार्यक्रममा कांग्रेस सभापति गगनकुमा...
पूरा समाचार पढ्नुहोस्