ब्रेकिङ न्युज
बिर्तामोडका डान्स बारमा प्रहरीको सर्च अपरेशन, एक दर्जन पक्राउ
रातभरि संचालन गरेर लफडा गर्दै आएका बिर्तामोडका सबै डान्स बारहरुमा प्रहरीले सर्च अपरेशन गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले तृष्णा , दुर्गा, डी डब्लु , नाइट लाइफ , लोटस , हाइप , ...
पूरा समाचार पढ्नुहोस्