विचार
आत्महत्या रोकथाममा समयमै सहयोग र मानसिक स्वास्थ्य सेवाको पहुँच आवश्यक
दमक । मानव जीवन अमूल्य छ। जीवनमा आउने कठिनाइ, असफलता, आर्थिक समस्या, पारिवारिक तनाव वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या धेरैजसो अवस्थामा अस्थायी हुन्छन्। तर यस्ता समस्या लामो समयसम्म समाधान हुन नसक्दा वा आवश्यक सहयोग नपाउँदा केही व्यक्तिम...
पूरा समाचार पढ्नुहोस्