Local
दमकमा दलविहीन स्थानीय नेतृत्वको अभियान अघि सार्दै महेश घिमिरे
दमक — स्थानीय तहको नेतृत्व दलगत भागबन्डाभन्दा माथि उठेर जनताको विश्वास, नेतृत्व क्षमता र कार्यसम्पादनका आधारमा चयन हुनुपर्नेमा युवा नेता महेश घिमिरेले जोड दिएका छन्। उनले दमकको समग्र विकास र सुशासनका लागि दलगत स्वार्थभन्दा जनताको हितलाई ...
पूरा समाचार पढ्नुहोस्