ब्रेकिङ न्युज
दमककी रमा तिवारी हत्या प्रकरण — यौन सम्पर्कपछिको बिबादले लियो झगडाको रुप, अन्तत घाटी थिचेर हत्या, हत्यारा पक्राउ
झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने तयारी गरेको छ...
पूरा समाचार पढ्नुहोस्