खेलकुद
आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ...
पूरा समाचार पढ्नुहोस्