Browse the latest stories and updates.
काठमाडौं । नेकपा एमाले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले भेला गर्ने निर्णय गरिएको उपमहासचिव लेखराज भट्टले बताए। उनका अनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध...
दमक । नेपाली कांग्रेस दमक नगर समितिको सभापतिमा सुनिल राई सर्वसम्मत चयन हुनुभएको छ। दमक उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेलाले राईको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो। नयाँ नेतृत्व चयनसँग...
दमक, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको अध्यक्षमा रामकुमार थापा पुनः निर्वाचित भएका छन्। दमकमा सम्पन्न पार्टीको दोस्रो प्रदेश अधिवेशनबाट थापा अध्यक्ष पदमा दोहोरिएका हुन्। अध्यक्ष पदका लागि थापासहित दुर्गा बस्न...
दमक । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्षमा संस्थापन पक्षले कमजोर आँकलन गरेको ‘इतर पक्ष’ झापा क्षेत्र नं. ५ मा अप्रत्याशित र आक्रामक रूपमा उदाएको छ। दमक नगरपालिकाका १० वटै वडामा सम्पन्न वडा अधिवेशनको परिणामले संस्थापन पक्षको प्रारम्भि...
काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष उमेर नपुगेकालाई पार्टी सदस्य नबनाउन निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै पार्टीको विधान अनुसार सदस्य बन्नको लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने ...
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर पालिका अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ । महाधिवेशन निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार ७ असोजसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद...
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै ४३ जिल्लाका उक्त वडामा अधिवेशन सम्पन्न भए...
डडेल्धुरामा नेपाली कांग्रेसको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ । जिल्ला सभापति भीमबहादुर साउदले अधिवेशनको प्रक्रिया अघि बढाएपछि नेताहरूबीच मतभेद सतहमा आएको हो । अधिवेशनको प्रक्रियाको विरोधमा जिल्ला उपसभापति डिल्लीराज ज...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ उपस्थित हुने भएका छन् । रास्वपाले केन्द्रीय कार्यालयमा सोमबार साँझ हुने कार्यक्रममा गृहमन्त्री गुरुङलाई उपस...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन् । नगरकोटमा आयोजित जनसङ्गठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले अराजकताबाट आएका शक्तिलाई देश...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टी निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा मन्त्री बनेका तीन प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पाद...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनित गरिएको रास्वपाले जनाएको छ। बैठकले पा...