दमक । उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दमक–६ ले आफ्नो १८औँ वार्षिक
६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरूङले नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धानको काम गर्न दिन आग्रह गरेका छन् । तीन वर्षीया गरिमा चौधरीको हत्या को विषयलाई लिएर उनले नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धानलाई काम गर्न दिन आग्रह गरेका हुन...
गौरादह, झापा । क्लब हिमालयन टाइगर, गौरादहको चौथो साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले श्री निर्मला बजगाईं रिमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा धनार्जङ्ग चौहान, महिला उपाध्...
कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा विकसित हुँदै गरेको नयाँ राजनीतिक समीकरणको बाछिटा कोशी प्रदेशमा पनि परिरहेकै छ । एमाले नेतृत्वको कोशी सरकारबाट नेपाली कांग्रेस बाहिरिने भनिए पनि सो पार्टीले आधिकारिक निर्णय लिन भने सकेको छैन । यद्यपि...
काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्सँगको विवादपछि एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबा...
झापाको कचनकवल गाउँपालिका वडा नं. ६ बनियानी बजारबाट चारजना जुवाडे पक्राउ परेका छन् । गएराति ११ बजेतिर बनियानी बजारस्थित लक्ष्मी मावि अगाडी नरसिंह माझीले संचालन गरेको किराना पसलमा जुवा तास खेलिरहेको अबस्थामा जुवाडे पक्राउ परेका हुन् । पक्र...
कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले कोशी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको प्रक्षेपण गरिएको हो। आज द...
सशस्त्र प्रहरी बलले मोरङका विभिन्न नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १५ लाख रुपैयाँ बराबरका सामान र सवारी साधन बरामद गर्दै आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । सामान बरामद गर्ने क्रममा सशस्त्रले एक जन...
पर्यटकीय गन्तव्य अन्तु क्षेत्रमा पछिल्लो समय बढ्दो बेथितिले पर्यटन व्यवसाय प्रभावित हुन थालेको छ। होमस्टे, होटल र कटेजमा रातिसम्म डिजे बजाउने, होहल्ला गर्ने र व्यवसाय सञ्चालन समय नमान्ने प्रवृत्तिले स्थानीय बासिन्दा र पर्यटक दुवै प्रभावि...
कोशी प्रदेशको अन्न भण्डार मानिने तराईका जिल्लाहरूमा यस वर्ष धान रोपाइँमा उत्साहजनक प्रगति देखिएको छ। कृषि विकास निर्देशनालय, विराटनगरको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशका तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा औसत ७५.७१ प्रतिशत क्षेत्रफलमा...
मोरङको बुढीगंगा गाउँपालिकास्थित कोशी लोकमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । आइतबार दिउँसो विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको मे १ ख २४६४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा ५० वर्षीय विनोद मेहतरको मृत्यु भएको प्रहरीले ज...
विराटनगरको शनिमन्दिर अगाडि रहेको भाटभटेनी सुपरस्टोर ११ महिनापछि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको स्टोर पुनर्निर्माणपश्चात् शनिबारदेखि औपचारिक रूपमा सुचारु भएको हो । भाटभटेनीकी सञ्चालक सावित्री ...