मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–१ भैसेमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको घटनास्थलमै मृत्यु भएको हो। चट्याङ लागेर घाइते भएका ३७ वर्षीय उज्ज्वल थोकरको उपचार हाल हेटौँडा अस्पतालमा भइरहेको छ।
मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–१ भैसेमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको घटनास्थलमै मृत्यु भएको हो। चट्याङ लागेर घ...
1 min read
Share
