1. Home
  2. Blog
  3. ब्रेकिङ न्युज
सर्वोच्चले पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइ अस्वीकृत

सर्वोच्चले पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइ अस्वीकृत

काठमाडौँ – रमेश लेखक विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालत ले उनलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश कुमार रेग्मी को एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइले रिटमा कारण देखाउन आदेश जारी गरेको छ। गत भदौ...

१६ चैत २०८२
1 min read
Share
सर्वोच्चले पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइ अस्वीकृत

काठमाडौँ – रमेश लेखक विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालत ले उनलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश कुमार रेग्मी को एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइले रिटमा कारण देखाउन आदेश जारी गरेको छ।

गत भदौ २३ र २४ गतेको जेजनी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरिएको थियो।

दुवै जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत, काठमाडौँ ले अनुमति दिएको थियो।

लेखकको रिहाइ माग गर्दै पत्नी यशोदा लेखक ले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

Trending Now

Monday, July 27, 2026

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check

Live Desk
YuktiTimes logoYuktiTimesसोमबार, ११ साउन २०८३ | १४:४२ बजे
मुख्य
समाज
राजनीति
सरकार
सुरक्षा
अर्थतन्त्र
विश्व
कृषि
खेलकुद
विचार
फोटो

YuktiTimes

Regd No:

Yuktitimes

Damak-Jhapa

9820778862

Admin: [email protected]

News: [email protected]

Contact for Advertisement

9820778862

[email protected]

YuktiTimes Team

Editor-in-Chief

Director

© 2026 YuktiTimes Pvt. Ltd. Tailored by Nextwave Technology.