रसुवाको लाङटाङ क्षेत्रमा उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण का अनुसार उक्त हेलिकप्टर दिउँसो करिब साढे १ बजेदेखि सम्पर्कविहीन भएको हो।
हेलिकप्टरको खोजी तथा थप विवरण संकलनको कार्य जारी रहेको जनाइएको छ।
रसुवाको लाङटाङ क्षेत्रमा उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण का अनुसार उक्त हेलिकप्टर दिउँसो करिब साढे १ बजेदेखि सम्पर्कविहीन भएको हो। हेलिकप्टरको खोजी तथा थप विवरण संकलनको कार्य जारी रहेको जन...
रसुवाको लाङटाङ क्षेत्रमा उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण का अनुसार उक्त हेलिकप्टर दिउँसो करिब साढे १ बजेदेखि सम्पर्कविहीन भएको हो।
हेलिकप्टरको खोजी तथा थप विवरण संकलनको कार्य जारी रहेको जनाइएको छ।
Kathmandu Desk | Policy Watch | Public Service | Fact Check