काठमाडौँ। नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति तथा संगठनात्मक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको भूमिकाबारे समेत बैठकमा विस्तृत रूपमा विचार–विमर्श गरिने जनाइएको छ।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत ६ गते बस्ने
काठमाडौँ। नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पा...
1 min read
Share
