काठमाडौं — जेन–जीसहितका युवाहरू जाँचबुज आयोग (कार्की आयोग) को प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब दिन सडकमा उत्रिएका छन्।
अन्तरिम सरकारले आयोगको प्रतिवेदन सार्वजनिक नगरी कार्यान्वयनमा ढिलाइ गरिरहेको भन्दै उनीहरूले आइतबार काठमाडौंको माइतीघर मण्डला मा धर्ना बसेका छन्।
युवाहरूले आफ्नो नारामा मन्त्रिपरिषद् बैठकले गरेको हालैको नियुक्ति र मनोनयन सिफारिससम्बन्धी विषयलाई पनि उठाएका छन्।