गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा आज दिउँसोदेखि मतगणना सुरु भएको छ। प्रारम्भिक परिणामअनुसार, सुधन गुरूङ अग्रस्थानमा छन्।
प्रारम्भिक मत परिणाम यस प्रकार छ:
सुधन गुरूङ (रास्वपा) – ९० मत
प्रेम खत्री (नेपाली कांग्रेस) – ४७ मत
हरिराज अधिकारी (नेकपा) – ३४ मत
आरसी लामिछाने (नेकपा एमाले) – ७ मत
मतगणना हाल पनि जारी रहेको छ, र अन्तिम परिणाम आउने क्रम जारी छ।
