नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ। बुधबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको छ, जबकि बुधबार सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ५ हजार ७ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७ सय २५ रूपैयाँ पुगेको छ, अर्थात् प्रतितोला १० रूपैयाँ वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ५ हजार १ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि
नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ। बुधबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको छ, जबकि ब...
1 min read
Share
